Monday, July 31, 2023

Airtm: Empowering Financial Inclusion Through Digital Wallet Innovation

Join from here: https://app.airtm.com/ivt/rks143

Airtm is a digital wallet and peer-to-peer exchange platform that allows users to buy, sell, and hold a variety of digital and traditional currencies. It enables users to transfer funds globally, making it particularly useful in regions with limited access to traditional banking services.Users can hold a variety of currencies in their Airtm accounts, including cryptocurrencies like Bitcoin, digital payment methods like PayPal, and traditional fiat currencies such as US dollars and euros. Airtm facilitates exchanges between these different forms of currency, allowing users to convert one currency into another.

In an increasingly connected and globalized world, financial inclusion remains a critical challenge. Many individuals worldwide lack access to traditional banking services, hindering their ability to participate fully in the economy. However, innovative fintech solutions are stepping up to address this issue, and Airtm stands out as a leading platform, providing a lifeline for the unbanked and underbanked populations.

   


                         

1. Airtm's Vision and Mission


Airtm, founded in 2015, is a digital wallet and peer-to-peer exchange platform with a clear mission: to democratize access to the global financial system. Their vision is to create a world where everyone has the opportunity to securely store, send, and receive money in any currency, regardless of their location or economic status. By leveraging the power of technology, Airtm aims to bridge the financial gap and empower individuals with the tools to participate in the digital economy.


2. Empowering the Unbanked


One of the core strengths of Airtm lies in its dedication to promoting financial inclusion. With its user-friendly platform and diverse currency options, Airtm has made it possible for millions of people around the world to establish a digital identity and access financial services that were previously out of reach. By providing an avenue for the unbanked to participate in the global economy, Airtm is fostering economic growth and breaking down barriers to financial stability.


3. Secure and Reliable Platform


Airtm places a strong emphasis on security, recognizing the significance of trust in the financial realm. Their platform utilizes state-of-the-art encryption and multi-factor authentication to safeguard user data and transactions. Furthermore, Airtm employs a decentralized escrow system for peer-to-peer exchanges, ensuring secure and reliable fund transfers between users.


4. Flexible Currency Options


Airtm understands the importance of flexibility in today's interconnected world. The platform supports multiple currencies, including both fiat and cryptocurrencies, allowing users to convert between them seamlessly. This feature is particularly beneficial for individuals in countries with volatile economies, offering them a hedge against inflation and economic uncertainties.


5. Empowering Entrepreneurs and Freelancers


Beyond financial inclusion, Airtm also plays a pivotal role in supporting freelancers and entrepreneurs. By facilitating cross-border payments and currency conversions, the platform enables freelancers to receive payments from clients across the globe without the hassles and fees associated with traditional banking channels. Entrepreneurs can access funds, make investments, and conduct business internationally with ease, unlocking new growth opportunities.


6. Community-Driven Approach


Airtm places a strong emphasis on fostering a vibrant community of users and advocates. The platform's peer-to-peer exchange model relies on a network of trustworthy individuals who facilitate currency conversions. Users can rate and review their peers, creating a transparent and accountable environment that bolsters trust within the ecosystem.


Conclusion


In an era where financial inclusion remains a pressing challenge, Airtm emerges as a beacon of hope for millions of unbanked and underbanked individuals worldwide. By providing a secure, reliable, and flexible digital wallet and exchange platform, Airtm empowers individuals to participate actively in the global economy and take control of their financial future. As the fintech industry continues to evolve, Airtm's commitment to innovation and financial accessibility sets a shining example for the rest of the world to follow.

Wednesday, July 28, 2021

Online job 100000% legit

 Click here👉   TIMEBUCKS  click here👇

TimeBucks



Timebucks

TimeBucks is a popular online rewards platform that allows users to earn money by performing various tasks and activities. These tasks include taking surveys, watching videos, clicking on ads, completing offers, and engaging in social media activities. Users can also earn by referring friends and family to the platform. TimeBucks pays users in real cash via PayPal or through a variety of gift cards.The platform offers a range of tasks, making it accessible to users with different preferences. It's important to note that the availability of tasks and the earnings for each task can vary. Users can track their earnings and completed tasks within the TimeBucks dashboard.

If you want earn money? then go thru this link. https://timebucks.com/?refID=220238418

Saturday, May 29, 2021

यार, तेरो बिहेमा चाहिँ मलाई नबोला है!

View My Profile


गत बुधबार साँझ साथीले मेसेन्जरमा एउटा समाचारको लिंक पठायो। समाचार थाहा पाउन शिर्षक नै काफी थियो। तै पनि पूरै जानकारी लिन त समाचार पढ्नै पर्थ्यो। मैले त्यो लिंक खोलें।


बालाजु नेपालटारस्थित एक घरमा भाडामा बसेकी दलित महिलालाई पानी छोएको निहुँमा घरधनी महिलाले दुर्व्यवहार गरेको र डेराबाट निकाल्न खोजेकोले ती महिलाले प्रहरीमा उजुरी गरिछिन्। घरधनी महिलालाई उतिबेलै र उनका श्रीमानलाई तीन दिनपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको समाचार रहेछ।


समाचार पढिसकेपछि मैले त्यो साथीलाई सहनाभूति राख्दै रिप्लाई गरें– देशको राजधानीमा त छुवाछूत यस्तो छ, झन् गाउँघरतिर कस्तो हालत होला है!


उसले मेरो मेसेज हेर्‍यो, थम्ब्–अपको इमोजी पठायो। तर, केही लेखेन। यसबाट मैले अनुमान लगाएँ, यो समाचारबाट ऊ मर्माहत छ। कतै त्यो दलित महिला उसकै आफन्त त होइन! हुन त जबजब यस्ता समाचारहरू आउँछन् उसको ध्यान खिचिन्छ। कहिलेकाहीँ मलाई पनि लिंक पठाउँछ। उसका दलित साथीहरूसँग त यस्ता विषयमा ऊ नियमित छलफल नै गर्दो हो।


                                                                          


त्यो साथी र म एउटै गाउँको। हामी क्लासमेट थियौं, कक्षा आठसम्म। ऊ दलित, म ब्राह्मण। हामी स्कुलमा खुबै मिल्ने साथी थियौं त्यसताका। तर हाम्रो मित्रता जति गाढा हुन सक्थ्यो त्यति हुन भने पाएन। त्यसका दुई कारण थिए। एक, हाम्रो जातको वर्गीकरण र अर्को उसले छिट्टै पढाइ छोड्नु। 


पढाइ छोड्नु उसको बाध्यता बन्यो। त्यहाँको दलित बस्तीमा एसएलसी पास गर्ने कोही थिएन। पढ्नु पर्छ भन्ने मान्यता नै थिएन। पढ्नुभन्दा हलो जोत्न गए पैसा आउँछ भन्ने सोच थियो। माथिपट्टि बाहुनको बाक्लो बस्ती तलतिर दलित।


बाहुनहरूको काम गर्न दलित ल्याएर राखिएको हो भनिन्थ्यो। उनीहरूको गुजरा बाहुनहरूको काम गरेरै चल्थ्यो रे। तर, पछि त उनीहरू आफैं आत्मनिर्भर हुँदै गएका थिए। अहिले हेर्ने हो भने उल्टै बाहुनहरूलाई काम दिने हैसियत राख्छन्।


गाउँमा छुवाछूतको चर्को प्रथा थियो। अहिले पनि छ। फरक त्यति हो त्यो चर्कोपनमा केही कमी आएको होला तर उन्मूलन अझै भएको छैन। सितिमिति भैहाल्ने पनि देखिँदैन।



सात आठ कक्षामा पढ्ने फुच्चे भएता पनि गाउँमा भएको जातीय विभेदप्रति खरो रूपमा प्रतिकार गर्ने स्वभाव थियो उसको। गाउँको सभा सम्मेलनमा होस् कि कक्षा कोठामा होस् प्रश्न गरिरहन्थ्यो।


‘हामीलाई किन दलित भनियो? किन छुवाछूत गरियो? किन हेपियो? किन दोस्रो दर्जाको नागरिक बनाइयो?’ उसले कहिल्यै चित्त बुझ्दो उत्तर भने पाएन।  


जतिबेला ऊभित्र विद्रोह चेत अंकुराउँदै थियो त्यतिनै बेला देशभर माओवादीको बिगबिगी थियो। ऊ माओवादीका गोप्य पर्चाहरू खोजीखोजी पढ्न थालेको थियो।


गाउँको बीचमा प्रहरी चौकी भएकोले माओवादीहरू गाउँ छिरेर सजिलै आफ्नो प्रचारप्रसार गर्न सकिरहेका थिएनन्। बिहिबारे बजार भर्न आउने खोलापारीको आफन्तले गोप्य रूपमा ल्याइदिएको पर्चा पढ्दो रहेछ ऊ। जातीय विभेद, वर्ग संघर्ष, दुस्मन जस्ता ठूल्ठूला शब्द उसैको मुखबाट त्यतिबेला सुनेको हो मैले। 


हिउँदको महिना थियो। खेतभरि पहेँलपुर भएर तोरी फुलेको थियो। एकदिन बिहानै घर नजिकै पधेंराबाट कल्याङ्कुलुङ् आवाज आयो। अगाडि चौतारामा केही मान्छे जम्मा भइसकेका रहेछन्। म पनि आँखा मिच्दै त्यतै गएँ।


तमाखु तान्दै बसेका मुखिया बाले भने, ‘यो सुरूवाल कसको हो पत्ता लगाउनु पर्छ।’


रातो सुरूवालमा सेता तुना हालिएको केटी मान्छेको एउटा सुरूवाल चौतारामाथि रूखमा तुन्द्रुङ झुण्डाइएको थियो। जसरी राष्ट्रिय झण्डा अग्लो ठाउँमा फर्फराइन्छ त्यसैगरी। सबैको आँखा सुरूवाल हेर्न मै व्यस्त थिए।


त्यो सुरूवाल हिजो साँझ मुखिया बाकै तोरी बारीमा भेटिएको रहेछ। सहवासमा बसेको जोडीलाई कसैले देखेर सुरूवाल लगाउन समेत नभ्याइ भागेका हुन् भन्ने अनुमान सबैले लगाइसकेका थिए। अनुमानलाई बल पुग्ने अर्को प्रमाण पनि भनियो, उनीहरू बसेको ठाउँमा तोरीको बोट माडिएको छ रे।


अब मुखिया लगायतलाई त्यो सुरूवाल कसको हो भन्ने पत्ता लगाउनु थियो। त्यसबाट खुल्थ्यो त्यो केटी को हो भन्ने। सायद सबैको शंकाको आँखामा गाउँका युवतीहरू एकपछि अर्को गर्दै आइपुगे होलान्। कतिले त भित्रभित्रै कामना पनि गरे होलान्, आफ्ना चाहिँ नपरुन् भनेर। 


साँझ सम्ममा पत्ता लाग्यो, सुरूवाल एकजना दलित युवतीको रहेछ। ती युवती त्यही साथीको आफन्त थिइन्। गाउँमा एकाएक तरंग उत्पन्न भयो। ठूलो हलचल उत्पन्न हुनुको मुख्य कारण भने ती युवतीसँग सहवासमा बस्ने केटा बाहुन रहेछ।



यो घटना बाहिर आए बाहुनहरूको बेइज्जत हुन्छ भन्ठाने गाउँका ठूलाबढाले। जात मिल्ने भएको भए पनि त्यत्रो तरंग नआउन सक्थ्यो। अब गाउँको मुखिया लगायत गन्नेमान्ने बाहुनहरूको एकाएक निद हराम, चैन गायब भयो।


रातारात घटना सामसुम पार्न कसरत सुरू भयो। दलितहरूले त्यही बाहुन केटालाई नै छोरी जिम्मा लगाउने अडान लिए। उनीहरूमा बाहुनलाई भिडाउन पाए बाहुनहरूको सेखी झर्ने, आफ्नो इज्जत बढ्ने लोभ पसिसकेको थियो।


यता बाहुनहरू भने अनेक प्रलोभन देखाएर ती युवतीलाई कुनै दलित केटालाई नै जिम्मा लगाउन चाहन्थे। रातभरको गोप्य छलफलमा डर, धम्की, आर्थिक प्रलोभन, फकाइफुलाइ जस्ता अनेक तिकडम गरेर बिहानसम्ममा बाहुनले दलित अगुवालाई गलाइ छाडे। ती युवती एक जना दलित केटासँगै बसेकी हो भन्ने पारेर जिम्मा नै लगाए।


जिम्मा लगाएको केही घण्टापछि ती युवतीले आत्महत्या गरिन्। सारा घटना छताछुल्ल भयो। गाउँमा भएको प्रहरी चौकी माओवादीको आक्रमणमा परेर सदरमुकाममा सरिसकेको थियो। गाउँको न्याय निसाफ उनै भूमिगत माओवादीको हातमा थियो। उनीहरूको न्याय भनेको सिधै भौतिक सफाया हो।


गाउँका मुखिया लगायत घटना मिलाउन संलग्नहरू रातरात गाउँ छोडेर भागे। यही घटनापछि गाउँमा माओवादीको बाक्लो उपस्थिति हुन थाल्यो। सहानुभूति खोजिरहेका दलितहरूलाई न्याय दिने नाममा माओवादीले आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न थाल्यो।


बाहुनहरूले गर्दा आफन्तले आत्महत्या गरेको निहुँ बनाएर बाहुनहरूको सफाया गर्ने भनेर त्यो साथी पूर्णकालीन माओवादी कार्यकता भएर हिँड्यो। म पढ्न यता सहर आएँ। अब उसको र मेरो सम्पर्कको कुनै माध्यम थिएन। समाचारहरूमा फलानो ठाउँमा यति जना माओवादी मारिए भन्ने समाचार पढ्दा वा सुन्दा मलाई उस्कै सम्झना आउथ्यो। म नोस्टाल्जिक हुन्थें।


गत वर्ष एकदिन फेसबुकमा एउटा फ्रेण्ड रिक्वेस्ट आयो। नाम लेखिएको थियो– प्रभात विश्वकर्मा। प्रोफाइल चेक गरें। उही साथी रहेछ। जिउँदै रहेछ भनेर खुसी लाग्यो। हतारहतार रिक्वेस्ट एसेप्ट गरेर म्यासेज गरें। ऊ काठमाडौंमै रहेछ। भोलिपल्टै भेट्ने सल्लाह भयो।


भृकुटीमण्डपभित्र रहेको एउटा क्याफेमा चियाको चुस्कीसँगै उसका कुरा सुनिरहँदा उबेलाको उसको क्रान्तिकारिता स्खलन भएर अन्तिमका अक्षर ..रिता मात्र बाँकी रहेको रहेछ भन्ने बुझ्न मलाई गाह्रो थिएन।


ऊ बारम्बार नेताहरूले बीचैमा मुद्दा छोडेको, धोका दिएको दोहोर्‍याइ रहन्थ्यो। लहैलहैमा लागेर आफ्नो भविष्य अन्धकार बनाएकोमा उसलाई ठूलो पछुतो थियो। आरनमा फलाम पिट्दा पिट्दै बुवाको जिन्दगी सकिएको, घाँसको डोकोसँगै भिरबाट लडेर आमाले संसार छोडेको पीडा उसको आँखाबाट प्रष्ट देखिन्थ्यो।


छोरोलाई पढाएर ठूलो मान्छे बनाउने बाको सपनालाई लात मारेर बन्दुक बोकेको त्यो समय यथार्थ नभएर एउटा सपना मात्रै भइदिएको भए हुन्थ्यो भन्ने लागिरहँदो रहेछ उसलाई।


तर, समयले कहाँ त्यसरी माफ गर्छ र ! ऊ उदास बन्छ ।


फेरि फिस्स मुस्कुराउँदै भन्छ, ‘विद्रोहको लागि यी हातले बन्दुक उठाएको गर्व छ मलाई।’ उतिबेलै म उसलाई प्रश्न गर्छु, ‘अहिलेको राजनीति देख्दा पनि तैले बन्दुक बोकेकोमा अझै गर्व लागिरहेको छ ?’


ऊ केही जवाफ दिँदैन। चुरोटको लामो सर्को तान्छ। फुरुरु... आकाशतिर उडाउँछ। चियाको चुस्की लिन्छ। पर-परसम्म हेर्छ। उसको निधारमा सल्बलाएका आवेगका नशाहरू गहिरो गरी नियाल्छु म। ऊभित्र रगत उम्लिएको छ। त्यो क्रान्तिकारी रगत कहिलेकाहीँ यसैगरी जाग्दो हो र क्षणभरमै सेलाउँदो पनि हो। 


माओवादी कार्यकर्ताहरूले नै आफ्ना नेतामाथि थप्पड, जुत्ता हान्नुमा यस्तै नैराश्यताले हो भनेर बुझ्न कति पनि गाह्रो छैन। आफ्नो स्वार्थ पूरा गर्न सम्भव नै हुन नसक्ने सपना देखाएर एक युवा पुस्ताको ऊर्जावान् समय ध्वस्त बनाइदिएको महशुस कस्को अन्तर्मनले नगर्ला र! चाहे त्यो प्रत्यक्ष संलग्न भएको युवा होस् वा दस वर्ष देशलाई युद्धमा होमेर पछि पारिएको महशुस गर्ने युवा किन नहोस्।


यसको मूल्य धेरै वर्षसम्म यही पुस्ताले चुकाइरहनु पर्ने नै छ।


शान्ति प्रक्रियामा आएपछि उसले फेरि पढ्न सुरू गरेछ। पहिला उनीहरूले भन्ने गरेको ‘बुर्जुवा’ शिक्षा पढेर स्नातक सकाएको बताउँदै गर्दा भने ऊ फिस्स मुस्कुराएको थियो।


ढिलै भए पनि आफ्नो पढ्ने इच्छा पूरा गर्न पाएको सन्तुष्टि थियो त्यो मुस्कानमा।


अब सानोतिनो व्यापार–व्यवसाय गरेरै भए पनि जिन्दगीलाई आफ्नै लयमा अगाडि बढाउने र घरजम गर्ने सोच रहेको बताउँदै गर्दा चम्किला आँखा पारेर मलाई सोध्यो, ‘तैले बिहे गरिस् त ?’


‘छैन ।’


‘भोज खान बोलाउँछस् होला नि?’


‘भोज मात्रै होइन जन्ती जानै बोलाउँछु नि,’ मैले हाँस्दै भनेँ।


मेरो यो जवाफसँगै दुई घण्टा लामो बसाइँलाई टुंग्याएर त्यो दिन हामी छुट्टियौं।


फागुन २९, बिहीबार।


स्कुलको एक सहपाठी मित्रले बानेश्वरको एक भव्य पार्टी प्यालेसमा बिहे भोज दिएको थियो। एउटा टेबल ओगटेर हामी केही साथीहरू स्कुलका रमाइला दिनहरू सम्झदै गफिरहेका थियौं। ऊ अलि अबेर गरेर आइपुग्यो। हात मिलाउँदै मैले सोधें, ‘ढिला पो आइस् त ?’


‘बाहुनको भोजमा छिट्टै आउनु पनि त भएन नि। फेरि छोइयो भनेर नखालान्,’ एउटा कुर्सीमा बस्दै उसले व्यंग्यात्मक शैलीमा भन्यो।


‘हिजो क्रान्ति गरेको, आज छुवाछूत विरूद्धको राष्ट्रिय अभियानको नेतृत्व गर्ने मान्छेको मनोवल त यस्तो छ। अनि कसरी हुन्छ परिवर्तन?’, मैले भनें।


‘अहिले त के अझै दुई पुस्तासम्म परिवर्तन आउँदैन। छुवाछूतविरूद्ध कानुन छ, आयोग छ, विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्था छन्। दिनरात लागिपरेका छन्। तै पनि हाम्रो पुरातनवादी सोचको समाज परिवर्तन बीसको उन्नाइस हुन सकेको छैन। टाढाको के कुरा गर्नु, यहीँ राजधानीमा दलितले कोठा पाउँदैन। दलित भएको थाहा पाएर डेराबाट निकालिएको धेरै उदाहरण छन्। साथीभाइहरू एउटै टेबलमा बसेर चिया खान पनि धक मान्छन्। सार्वजनिक समारोह, भोजभतेरमा उपस्थित हुन दश पटक सोच्नुपर्ने अवस्था छ।   


गृह मन्त्रालयको अधिकृत स्तरको मान्छेले दलित भनेर घरबाट निकाल्छ भने गाउँघरतिरको त के कुरा गर्नू! उदाहरण एक जना व्यक्ति वा घटनाको होला। तर, यो आम प्रवृत्तिको, समाजको सोचको हो,’ उसले चरम नैराश्यता व्यक्त गर्‍यो।


अघिसम्मको रमाइलो माहोल एकाएक स्तब्ध बन्यो। उसको बेचैनी देखेर कुरा अन्तै मोड्न मैले भनें, ‘ह्या! पार्टीमा आएर पनि के सिरियस कुरा गरिरा’ ? यँहा त रमाइलो गर्ने हो। बरु गएर बेहुला बेहुलीलाई बधाइ दिएर आइज।’


ऊ खल्तीबाट खादा निकाल्दै उठेर स्टेजतिर गयो।


छेउमै बसेको साथीले सुनायो, ‘अस्ति नेपालटारमा पानी छोएको भनेर यसकै आफन्तलाई डेराबाट निकालको हो नि।’ त्यो साँझ उसले पठाएको समाचार हेरेर मैले जे अनुमान लगाएको थिएँ, त्यो सत्य रहेछ। त्यही भएर ऊ आक्रोशित भएको रहेछ। होइन भने साथीभाइसँग त्यसरी बस्दा यस्ता विषयमा ऊ कहिल्यै कुरा निकाल्दैन थियो। 


नौ बजेतिर हामी डिनर हलमा गयौं।


डिनर लिन छ सात जनाको लाइन थियो। हामी पनि लाइनमा उभियौं। एकजना अधबैंशे आइमाई हस्याङ्फस्याङ् गर्दै आएर उसलाई भनिन्, ‘तिमी एकछिन खाना नछोइदेऊ है! बुढा बाबैहरूले खाएकै छैन


ऊ लाजले रातो भयो। केही नबोली लाइन छोडेर पर गएर उभियो। हामी के गरौं के.. भयौं। एकछिन हामी पनि कुरौं न त भन्ने पनि नसोचेको होइन । तर, कुरा समयको मात्र पनि थिएन। ऊ खानै नखाइ पो हिँड्छ कि भन्ने डर थियो।


उसको लागि हामीले नै प्लेटमा हालेर लगिदियौं। टेबलमा बस्यो, दुई चम्चा भन्दा बढी निल्न सकेन। सम्झायौं, चित्त नदुखाउन भन्यौं तर उसको आत्मसम्मानमा पुगेको ठेस र गिरेको स्वाभिमान हाम्रो सम्झाइले कसरी फर्किन सक्थ्यो होला र!


स्कुल पढ्दै गर्दाको त्यो फुच्चे क्रान्तिकारी, बन्दुक बोकेर युद्धमा गएको लडाकु, छुवाछूतविरूद्ध अभियानको नेतृत्व गरेर राष्ट्रिय, अन्तर्राष्ट्रिय मञ्चमा आगो ओकल्दै भाषण गर्ने त्यही साथी ‘नछोइदेऊ’ भन्ने एउटै शब्दले मर्माहत भएको हामी टुलुटुलु हेर्न विवश थियौं।


लामो समयदेखि चलिआएको प्रथा एउटा कानुन बनाउँदैमा अन्त्य भैहाल्छ भन्ने होइन। एउटा दलितको घरमा एउटा ब्राह्मण गएर खायो वा ब्राह्मणको घरमा दलित पस्यो भन्दैमा पूरै परिवर्तन भइसक्यो भन्ने पनि होइन। यो त समयक्रम सँगै परिवर्तन हुँदै जाने हो।


समाजमा धेरै सकारात्मक परिवर्तन हुँदै गएको देखिएको छ। तर त्यसो भन्दै गर्दा परिवर्तनको जिम्मा समयलाई नै छोडिदिनु पर्छ भन्ने चाहिँ होइन। यो आजभोलिको पुस्ताले प्रयत्न गर्दै जाने हो। इतिहासमा कैयौं कुप्रथाहरूको अन्त्य भएझैं एकदिन छुवाछूत जस्ता कुप्रथाहरूको पनि अन्त्य सुनिश्चित छ।


बेडमा कोल्टे फेरिरहँदा मनमा अनेक कुराहरू खेलिरहेका थिए। हामीलाई त साथीप्रतिको दुर्व्यवहारमा असह्य लाग्छ भने स्वयमं भोग्नेलाई झन् कति पीडा हुँदो हो! त्यो हामी कल्पना मात्र गर्न सकौंला।   


रातको एघार बज्नै लागेको थियो। उसलाई सान्त्वना दिन म्यासेज गरें– अघिको घटना बिर्सिदे है। टेन्सन नलिई। गुडनाइट !


एकछिन पछि उसको रिप्लाइ आयो- 

यार, तेरो बिहेमा चाहिँ मलाई नबोला है!  

त्यो कुरा सम्झिंदा अहिले पनि नमज्जा लाग्छ

तीय विहाम्रो अन्तरजावाह नभएको हुँदो हो त सायद धेरै वर्षसम्मै जातीय संकीर्णताले मेरो मनमा डेरा जमाएर बस्थ्यो होला । अन्तरजातीय विवाह विरलै हने समयमा श्रेष्ठ परिवारमा जन्मेर पनि सुवेदी परिवारको छोरीसँग अन्तरजातीय विवाह गर्न सक्ने मान्छे म । एक किसिमले समाजसँग नडराउने , अरूले के भन्लान् भन्ने वास्ता नगरीकन समाजलाई पेल्न सक्ने मान्छे म । म आफूलाई हिम्मत भएकै व्यक्ति सम्झन्थे । मभित्र कुनै किसिमको जातीय संकुचन छैन भन्ठान्थे । तर मभित्र पनि अन्तरकुन्तरमा संकुचित भावना लुकिरहेको रहेछ । तीजको दिन थियो । मेरो मुखबाट अनायास संकुचित गलत शब्द फुत्त निस्केको थियो । जुन कारणले पत्नी यशोदाको सामु तीन चार वर्षसम्मै म लज्जित भएको थिएँ । कहिलेकाहीँ त्यो कुरा सम्झिंदा अहिले पनि नमज्जा लाग्छ । पछिल्ला वर्षहरूमा महिलाका लागि हरितालिका तीजले एउटा राष्ट्रिय चाडकै रूप लियो । तर मेरो र यशोदाको बिहेताक तीजले अहिलेजस्तो व्यापक रूप लिइसकेको थिएन । २०२३ / २४ सालतिर तीजका दिन जितपुर । फेदीबाट सुन्धारामा रहेको सञ्चय कोषको अफिस आउँदा बालाजुतिर कतै पाँच / सात जना त कतै १२ / १५ जनाको समूहसमूहमा बसेर महिलाहरू थपडी बजाउँदै जुहारीजस्तो । गीत गाइरहेको देख्थें । त्यति बेला मलाई लाग्थ्यो , यो तीज भनेको काँठतिरका बाहुन क्षत्री दिदीबैनीहरूले मनाउने चाड हो । म हुर्केको नेवार समुदायमा तीजलाई कसैले वास्तै गर्दैनथे । नेवार समुदायका मान्छेहरूलाई तीजका दिन बाहुन - क्षत्री चेलीबेटीहरूले रातो साडी , रातै चोलो , कपालमा लपक्क तेल लगाएर रातो रिबन बाधेको , के नमिलेको , के नसुहाएको जस्तो नजरले मात्र हेर्थे । तीजलाई खासै महत्त्व नदिइने वातावरणमा हुर्केकाले होला मलाई तीजको कुनै चासो लाग्दैनथ्यो । न कुनै रौनक ने । एक दिन विहानै घरबाट बाहिर निस्केको थिएँ । सानो काम भ्याएर विहानको खाना खाने गरी घरभित्र छिर्दा रातो साडी , रातै चोलो , रातो पोते , रातै चामा राताम्य भएकी यशोदालाई झ्वाट्ट देखें । त्यो दृश्य देख्नेवित्तिकै मेरो मुखबाट ' छि ; ' भन्ने शब्द निस्केछ । मेरो मुखबाट त्यस्तो शब्द के निस्केको थियो , यशोदाले आफूले कैयन बेर मिलाएर लगाएका राता लुगाहरू सबै बाङबुङ फुकालेर अरू बेलाझै घर बस्दा लगाउने कपडा लगाइन् । उत्ति नै खेर मलाई आफनो गल्ती महसूस भइहाल्यो । मैले विचारै नगरी कस्तो बोल्नै नहुने शब्द बोलेछ । मैले सरी - सरी । भनेर कैयौपल्ट अनुरोध गर्दा पनि यशोदाले रातो साडी लगाउँदै लगाइनन् । त्यो वर्ष मात्र । हैन , त्यसपछि दुई तीन वर्षसम्म पनि उनले तीजको दिन रातो साडी लगाइनन् । खासमा मैले मेरो । परिवारमा कहिल्यै नदेखेको दृश्य थियो त्यो । त्यौड टोल बस्ने माइलो . फुपाजु केशवलाल श्रेष्ठ दरबारमा मीर सुब्बाको रूपमा काम गर्ने भएकाले दरबारको साथ संगतले गर्दा तीजको दिन माइली फुपू हल्का रातो रङको साडी लगाउनुहुन्थ्यो । न मलाई तीजको दिन महिला चिटिक्क पर्छन् भन्ने थाहा थियो , न त्यो दिन लगाइने रातो कपडाको सांस्कृतिक महत्त्व नै । एक किसिमको कल्चरल ग्याप नै थियो त्यो । बोल्न नहुने शब्द फस्काएकोमा तरुन्तै मैले आफ्नो गल्ती  स्विकारिसकेको थिएँ । तर पनि मलाईचाहिँ पछुतो भएको भई र यशोदाले चाहिँ त्यो घटना नविर्सेको नविर्स भइरहयो । हामी दुबैले अन्तरजातीय विवाहको सुरुसुरुमा केही कल्चरल क्ल्यास पनि हुन्छ भनेर समझदारी लिदै गयौं । हामी दुईले फरक परम्परा र संस्कृतिमा ससाना कुराको पनि के कस्तो महत्त्व हुन्छ र त्यसले मान्छेलाई कसरी छुन्छ भन्ने संवेदनशीलता बुझदै गयौं । यस्तै यस्तै बझाइले हामीलाई पाको बनाउँदै ल्यायो । हामी सबै जातजाति र सबै धर्मका रीतिरिवाजहरूलाई आदर गर्ने । हुँदै आयौं । हाम्रो अन्तरजातीय विवाह नभएको हुँदो हो त सायद धेरै वर्षसम्मै जातीय संकीर्णताले मेरो मनमा डेरा जमाएर बस्थ्यो होला । कवि दुर्गालाल श्रेष्ठ दाइले लेखिदिनुभएको सयथरी बाजा एउटै ताल , सयथरी गोडा एउटै चाल , मेचीकाली सिंगै ढिक्को साझा हाम्रो ज्यान नेपाल . . . ' बोलको गीत हामीले “ १५ गते ' टेलिफिल्ममा राखेका थियौं । उक्त गीतको भाव वास्तविकतामा हिजोआज तीजको दिन देख्छ म । विभिन्न जातीय समुदायका महिला रातो र हरियो लगा । लगाएर , चिटिक्क परेर , सबै दुःख बिसेर मच्चिदै छमछमी नाचेको देख्दा म आफैलाई पनि नाच्न जाऊँ जाऊँ लाग्छ । कस्तो रमाइलो 

दयाभाव

जिन्दगीमा कहीं , केही भएन , गर्नसकिएन केही प्राप्ती , केवल विश्वास प्राप्त थियो , त्यो पनि हुने भो समाप्ती । कमाइएको थियो , केही इमान - जमान र विश्वास , त्यो पनि त अव हुने भयो शायद चाँडै नै विनाश । नसक्दा देख्न अरुको दुःख , पीर अनि पीडा , गरिदिऊँ भलाई भन्दा , विश्वास हुने भो विदा । । सानै उमेरदेखि मनमा दयाभाव उमेथ्यो , दुःखी गरीब देख्दा , आमाले वचत गरेको चीजहरू सक्थें , दुःखी - गरीबलाई बाँड्दा । अरुको दुःख , पीडामा चुर्लुम्मै डुब्थें , गरीब पीडितसँग भेट्दा , आनन्दित हुन्थें म , उनीहरूको पीडा , भोक र प्यास मेटिदा । मलाई आमाले भन्थिन् - तँ मेरो सन्तानमध्येकै छस् अभागी , खाली संगत गर्छस् दुःखीहरूकै , उनीहरूसँगै बन्छेस् सहभागी । साँच्ची , रमाउन मलाई मन लाग्थ्यो , दुःखी गरीवसँग , दुःखी गरीबहरूसँग रमाउन पाए , पर्थे म साँच्चै दंग । यहीँ जीवन जिउने क्रममा मेरो भेट भयो उसँग , भोक के हो , दुःख के हो , कुनै अनुभव थिएन मसँग । उसके संगत र साथ पाउँदा भएँ म साहै नै दंग , सहयात्राको दशकौंपश्चात् हाम्रो यात्रा भयो भंग । स्वार्थी रहेछ दुनियाँ , निःस्वार्थी कोही हुँदैहुन्न क्यारे , आफू त स्वार्थी , लोभी हन जानिएन , जीवनमा ब्यारे। मेरो आमा बुबाले सिकाएका यहीं नै हो संस्कार , कालोधन र फोस्रोइज्जतलाई भन्छ म धिक्कार । जति दिन बाँचिन्छ , निःस्वार्थी भई नै बाँचिन्छ जिन्दगी अरुको भरोसा , आशा , विश्वास र मायाबिनाको जिन्दगी । । अरुको भलाई गरूँ भन्दा भन्दा सकिएछ मेरो जिन्दगी , माया लाग्छ आफैलाई हेर्दा विचरा ! यो मेरो जिन्दगी । थोरै आशा , धेरै निराशामा अल्झेको मेरो जिन्दगी , धेरै पीडा , थोरै चयनमा रमेको यो रित्तो जिन्दगी । म आफैं हूँ , मेरो आफ्नै आत्माको पीडक , धिक्कार छ , मेरो जिन्दगी लाग्छ मलाई उदेक । Hथोत्रो भयो जिन्दगी , तनावग्रस्त जिन्दगी , भत्किएको जिन्दगी , निराशापूर्ण जिन्दगी । नोट भित्र - भित्रै वोइली झर्ने भयो मेरो जिन्दगी , . शिरीषको फूलको सकम्बरीको जस्तो जिन्दगी । कसरी वाँचु ? दुर्घटनाग्रस्त , असफलताको यो जिन्दगी , सासले बाँचे पनि आत्माले मरेतुल्य भयो मेरो जिन्दगी । आत्मविश्वास र आत्मवल सकिएको जिन्दगी , हावाको झोक्काले पनि ढल्ला झै भयो जिन्दगी । जर्म पाएको होगा । “ मान्छे पागल हुन्छन् प्रेममा अनि विश्वासमा ” , यी भन्थे - साँच्चै भएँ म पागल त्यो विश्वासमा । । निस्सासिन्छु , राती - राती निद्रावाट व्युझेर , ' म आश्चर्यचकित छु , मेरो विगतको जीवन सम्झेर।

उपन्यस


आहा यस्तो लोर्के केटाको जीवन त्यसै खेर गई रहेको छ । घाँस दाउरा , झाने , खोपी र गुलेली खेलेर आफ्नो बैस त्यसै बिताइरहेको छ । ” गल्लावालाले बैसले मत्त कर्णेलाई भन्यो । " हाँस्नु , खेल्नु , गाउनु , गाईगोठ र लेक बाहेक के गर्नु त ? सानदाइ । " कर्णे - " मलाई हेर ! मेरो लुगा हेर ! यो हरियो कमिज , यो हरियो जाड़े ( कट्टु ) यो मोजा र बुट , जुल्फी । क्या मजा छ । मुगलान पस र लाहुरे होउ । लुगा लत्ता , पैसा र सुख सयल सबै तेरो हुने छ । ” गल्लावालाले भर्ति पछिको लोभ देखाउँदै अठार वर्षे कर्णको काँधमा हात राख्यो । " लुगा - लत्ता र सुख - सयल मात्रै सबै चिज हो र दाइ ! “ कर्णेले टाढा पेरूबाडको डाँडामा स्थापित देवीको थानतिर निर्निमेष आँखाले चियाउँदै भन्यो । - " लाटा ! जागीर खान पो जाने हो त । चटक्कै गाउँ छाडेर जाने कसले भनेको छ ? मलाई हेर बीस बर्षसम्म जागिर खाएँ , पैसा कमाएँ , खेतबारी किने , ढुङ्गाले छाएको तीन तले घर बनाएँ , सरकारले पेन्सन दिन्छ , छोरा लाहुरे भएको छ । कर्णे ! मसँग आज के छैन ? सब थोक छ । हेर ! तैले आफ्नो घरको हालत पनि हेर्नु पर्दछ । रातदिन हाडछाला घोटेर पनि कान्छी आमालाई फरिया फेर्नु पनि धौ - धौ छ । हामी दरिद्रता , गरिबी र सन्तापले भरिएको जीवन बिताई रहेका छौं । खेती गरेर छ महिना खान पुग्दैन । “ भाइ बैनीको ओईरो पोईरो पनि फेर्नु पर्योनी सोच बाबु सोच । " गल्लावाला पेन्सनर सन्तेले भन्यो । - “ खोई ! सानदाइ । आमालाई कसको भरमा छाड्ने , भाइ - बहिनी सानै छन् । लेकको गोठमा गाई बाखासँगको बस्ने ? " - " बावु ! संसारमा धन छ र संसार छ । धन नहुनेलाई आफ्ना मान्छेहरूले पनि छाड्छन् । अस्ति भर्खर हेर तँसँग मायाप्रिति गाँसिएकी फूलमायाले तँलाई छाडेर लाहुरेसँग पोईलो गईन । हुन पनि के देखेर ऊ तँसँग आँउथी ? तँसँग दिने के नै छ र ? तैले त उसको पेटपनि भर्न सक्दैनस् । ” सन्तेले कर्णेको मर्ममा हान्यो । उसको मुटु चसक्क भयो । सानै उमेरदेखि खेल्दा खेल्दै तरूणी भएपछि फूलमाया देवपुरको लाहुरेसँग आफै पोईलो गएकी हुन् । दूलही अन्माउने दिन फूलमायाले व्यथित कर्णेलाई एकनजर

नहेरी हाँस्दै देवपुरको उकालो चढेको उस्लाई अझ पनि झल्झल्ती सम्झना छ । उसको आँखाबाट आँसु खसेको थियो । उसले आफु र लाहुरेलाई दाँज्यो आफ्नो शरीरमा दौरा समेत नभएर पुवाको भाङ्ग्रा , कोराको कछाड , कलेटी परेको टोपी , पट - पट फुटेको खाली खुट्टा ' लाहुरेको शरीरमा हरियो पतलुन हरियो कमिज , कम्मरमा हरियै सरकारी पेटीमा खुकुरी , सरलक्क परेको ढाकाटोपी , सरकारी कालो बुट , हेर्दा पनि त्यसै त्यसै रहर लाग्दो जीउ । फुलमाया लाहुरेले दिएको कन्ठा , फूली , मारूडी , सिरबन्दी , ओयलको फरिया , मखमलको चोली , मखमलको मजेत्रो ओढेर आफ्नो संगी साथीहरूसँग नौमति बाजा सहित सोली बोकेर कर्णेलाई मात्र होइन सिखलिस गाउँलाई समेत छोडेर गईन । उसलाई सिखलिस गाउँ र गाउँको रनवन शून्य लागेको थियो । आज पनि फुलमाया सिखलिसमा छैनन् भन्ने उसलाई विश्वास लाग्दैन । बिजुली चम्के जस्तै झल्यास्स सम्झना आउँदा मात्र ऊ विचलित हुने र चिटचिट पसिना आउने गर्दथ्यो । उसको घाउ ऊ सँगै थियो , कसैले देखेन । चोट लागेको घाउको औषधी हुन्छ , चोट नलागेको घाउको औषधी नहुने रहेछ । यस्तो घाउ भूसमा आगो लागे झै भित्रभित्रै सल्किदो रहेछ । भुस नसकिए सम्म । तर कर्णेले त्यो व्यथा पनि सह्यो । बिस्तारै उसको आत्मबल बढ्दै गयो । ऊ फूलमायाको व्यथादेखि उकासियो आत्मबल नै सबै भन्दा ठूलो हतियार हुदोरहेछ । साथी भाइहरूसँग हाँसखेल गर्न लाग्यो । आजको दिनमा ऊ पहिलेको कर्ण छ । खाईलाग्दो युवक । सरलक्क जवान पत्ठो । दोश्रो विश्ययुद्ध उठानमा छ । विभिन्न अफवाहहरू फैलिन्छन् मेटिन्छन् र अर्को अफवाहले गोर्खाको ( नेपाल ) गाउँ - गाउँ आश्चर्यचकित र आक्रान्त छ । गोर्खाली । ब्रिटिस सरकार र राणा सरकारको करारमा ब्रिटिश सरकारले लक्का जवानहरूलाई ब्रिटिशमा भर्ती गर्दछ । ब्रिटिस सरकार भारतीय फौज माथि विश्वास गर्दैन । उसको विश्वास गोर्खालीहरूमा बढी छ । कर्णे साँझ घर फर्कियो । आमा पानी लिन पधेरा गएकी रहेछिन् । बाखा चराएर आएकी बैनीले बाख्रा खोरमा हुल्दै छे । उसले माटोको मटेना बनाई रहेको आफ्नो भाइलाई हेय्रो। कलेटी परेको कोराको भोटो , फाटेको कोराको

टोपी , मयालले पट - पट फुटेको खाली खुट्टा , नाकभरी सिंगान । कर्णलाई आफु भन्दापनि भाइलाई देखेर अत्यन्त दया लाग्यो । कसरी निर्लिप्त खेलिरहेछ । गीरे । उसलाई केही चाहिदैन । भोक लागे माग्छ नपाए रून्छ कराँउछ । सँगीहरूसँग गुलेली र मटेना लिएर रनवन चहार्छ । साँझ लखतरान परेर घरमा जे पाकेको छ त्यही खान्छ र मस्त सुत्छ । बैनी उजेली । भर्खर फक्रन लागेकी पालको डुंगा जस्ती । तेह्र वर्ष पुगी सकेकी छे । चोलो , फरिया र मजेत्रो । नाक , कान , बुचो । गहना भनेको माटोको नक्कली मुंगाको माला । त्यति हो । कर्णेले आफ्नो घर हेयो । ढुङ्गा माटोले बनेको घर । रातो माटो र कमेरोले लिपेर हेर्न लायकको बनेको । अलेनामा आमा , कर्णबीर , बैनी उजेली र भाइ गोरेको च्यातिएको थाङ्ना लुगाहरूले आफ्नो ब्यथा पोखीरहेको छ । पिढीको एउटा छेउमा च्यातिएको डोकोले जाँतो ढाकेर राखिएको छ । यो कथा कर्णको मात्र होइन सायद यो करूण कथा नेपालको सबै गाउँघरको कथा हो । गाउँमा गीठ्ठा , भ्याकुर , तरूल र सिस्नोले कति गाउँलेलाई पुगोस् । हिमाल साँझ विहान हेर्नलाई मात्र राम्रो हो । त्यहाँ बस्दा चिसोले कठ्याङ्ग्रिएपछि त्यही सुनौलो दृष्यहरू काल बन्न पुग्छ । विदेशी पयर्टकहरूलाई हवाईजहाज र हेलिकप्टरबाट हेर्दा मात्र मनमोहक लाग्ने न हो । गाँस , बास र कपास नहुने नेपालीहरूको लागि त अभिशाप | तर बाध्यता छ । संसारमा कहाँ जाने ? जान पाइन्छ र ? मानव रगतले कोरिएको असंख्य सीमा रेखाले छेक्दछ । ती सीमारेखाहरू ? पासपोर्ट चाहिन्छ । नेपालीहरूको खुट्टामा जुत्ता हुन्न , शरीर ढाग्ने लुगा हुन्न , खाने फाँडो हुन्न , शरीरको मयल फाल्ने र लुगा धुने साबुन हुन्न , अँगेनाको आगो तापेर जाडो काट्नु पर्दछ , पिठ्यू फर्काएर सुत्दा अघिल्तिरको शरीर हिउँजस्तै चिसो हुन्छ , पिठ्यूँ कठांग्रिन्छ । नेपालीको इतिहास यस्तै हो । नेपालीहरूले वीरता देखाउन महिनाको सात रूपैयामा आफ्नो शरीर बेचेको होइन । भोक र नाङ्गो शरीरले विदेशमा बेचिन बाध्य भएको हो । त्यहाँ माथि नेपाली शासकहरूले प्रत्येक भर्ति भएका जवानहरूको कमिशन लिन्छ । तैपनि यी भर्ति केन्द्रहरूले गर्दा नेपालीहरूको आर्थिक स्थिति सुधेको छ । गोर्खालीहरूले आफ्नो गाउँलाई नै संसार मान्दथे । संसार यही होइन रहेछ भन्ने कुरा विस्तारै - विस्तारै विदेशबाट फर्केर आएका लाहुरेहरूको लुगा , खान - पान , रहन - सहन र अन्धकारमा बसेका लाहुरेहरूले सुनाउने गरेको देश विदेशको कथाहरूबाट थाह हुन लाग्यो सोझा साझा नेपालीलाई । रेल छुक - छुक गर्दै , गाडीहरू स्वा - हवा गर्दै दगुर्छन् रे , पाँचतले , छतले घरहरू छन् रे , हवाई जहाज चरा के उड्छन् रे , पानी जहाज माछा भै सलल पानी माथि पौडिन्छ रे , बन्दूकले गोली ठोकेर मान्छेलाई खुत्रुकै पार्छ रे , बमले पहाडै उडाउँछ रे । पेन्सनर लाहुरे र छुट्टी आउने लाहुरेहरूले यस्तो कथाहरू सुनाउछन् । गाउँलेहरू ट्वाँ परेर सुन्छन् । कल - कल बग्ने छहरा , चराचुरङ्गीहरूको चह - चह , सफा सेतो , उच्च हिमश्रृङ्खलाहरू , रातो र सेतो गुराँस फुलेको रनवनहरू , डाँफे र मुनालको नाच , अग्ला - अग्ला डाँडामा स्थापित देवी देवताहरूको थान र स्वच्छ बग्ने वतासलेमात्र मान्छे बाँच्दैन रहेछ । मान्छेलाई भौतिक सुख - सुविधा पनि चाहिंदो रहेछ र मान्छे युगौ युगदेखि यथास्थितिमा बस्न चाहँदैन रहेछ । मान्छे परिवर्तन चाहन्छ र एकपछि अर्को पुस्ता सम्ममा मान्छेको इच्छा र आकाङ्क्षाहरूमा परिर्वतन आउँदो रहेछ । समय र प्रकृति कहिले एकै नहुँदो रहेछ । दोश्रो विश्वयुद्धमा नेपाली युवाहरू बिक्न वाध्य छन् । ठाँउ - ठाँउमा वीर गाथाहरूको कथा सुनिन्छ । युद्धपिपासुहरू । ' कॉफर हुनु भन्दा मर्नु निको ' भन्दै जोसिला उक्तिहरू फलाक्छन् । कर्णेले युद्ध विभिषिका सुनेको छ । घान्द्रुकको ४ जना ठीटाहरू बर्माको धावामा ठहरै भए रे , क्वीटामा एउटा कम्पनी नै बम ब्लास्टमा परि नुवाकोटको धीरे र बीरे दुई भाइको शरीर क्षतविक्षेत भयो रे , भर्खरै भीमेको एउटा खुट्टा उड्यो रे , सोमेले एउटा हात गुमाएर पेन्सन आएको छरे । उसले हर फेर्छ ओछयानमा । कर्णे सोची रहेछ । उसलाई थाह छ एकपटक घरमा कोदोको पिठो पनि थिएन । भाइ रूँदै भनि रहेथ्यो - भोक लाग्यो ढेडो दे ऑई । ऑटोदे आँई उ उ उँ बैनी बुझ्ने भै सकेकीले मलेनो मुख लिई चुप बसी रहेकी थिई । आमा संवेदन विहिन आँखाले एकहोरो छोरालाई हेर्दै थिई । भोकले छटपट्याई रहेकी छोरी पेटको खाली भुंडीमा हावा बटारिदै पिडाले छट्पटाइ दाँत किटिरहेकी हेर्दा आमालाई कस्तो भएको होला ? उनी छोरा छोरी पाएकोमा आफूलाई विकादै थिइन् । भीरबाट फाल हालेर मर्न मन लागेको थियो । बेसाहा खोज्न पैसा छैन् । छरछिमेकमा माग्ने पनि कति ? तिनीहरूसँग पनि छर । सबै गाउँलेहरूको दशा उनीहरूको जस्तै न हो । त्यही बेला कोट्कोट्यास्- कोट्कोट्यास गर्दै रातो भाले खानु खोज्न तिनीहरूको अधि आयो । आफुलाई त छैन् कुखुरालाई के दिने ? एक्कासी आमाको अनुहारमा अनौठो आभा देखा पर्यो । आफू बाँच्नलाई अर्काको ज्यान लिन पर्ने ससार यस्तै हो । उसले छोरालाई भाले काट्ने आदेश दिइ । भाले काटियो र दुई छाक टरेको थियो । त्यही पनि गोरे भन्दै थियो - " मासु मात्रै त मिठो नहुँदो रहेछ , मकैको ऑटोसँग कति मिठो हुने थियो हैन् र आई । " चामल भातसित अझै मिठो हुन्छ भन्ने उसलाई के थाहा ? चाडवाड बाहेक चामलको भात त उसले देखेकै छैन् । देखेपनि उसले विर्सी सकेको छ । दोस्रो विश्वयुद्ध जर्मनीको एडोल्फ हिटलर , इटलीको बेनीटो मुसोलिनी , स्पेनको जनरल फ्रन्को र जापानको प्रधानमन्त्री तोजोहरूद्वारा अनेकौ आततायी घटनाहरू गराएर आरम्भ भयो । फासिवादका प्रर्वतक मुसोलिनीले रोमन साम्राज्यवादको पुनरूत्थान गरेर इटलीलाई अद्वीतिय राष्ट्र बनाउने सपना देखाए भने हिटलरले आर्य जातिले आफ्नो रक्तशुद्धता राख्दै विश्वमा राज गर्ने अलौकिक सपना देखाएर यो दोस्रो विश्वयुद्ध आरम्भ भएको थियो । अमेरिका , ब्रिटेन , सोभियत युनियन र फ्रान्स जस्ता मित्र राष्ट्रहरूको सात्तो उडाएको थियो । जापानले १ ९ ३३ मार्च २७ , फ्रान्सले १ सेप्टेम्बर , जर्मनले १४ अक्टोवरमा राष्ट्रसंघको सदस्यता त्याग गयो । ७ जुलाई १ ९ ३७ मा जापानले चिनमा आक्रमण गर्यो , जर्मनीले राइनल्याण्ड , मुसोलिनीले अफ्रिकी राष्ट्र अविसिनीया आफ्नो अधिकारमा लियो । हिटलर र मुसुलिनिको ४ अप्रिल १ ९ ३ ९ मा स्पेनका लगभग ५ लाख स्पेनीहरूको हत्या गरेर फ्रेन्को सरकारको गठन भयो । १३ मार्च १ ९ ३८ मा अष्ट्रियामा जर्मनीले कब्जा गरेका जस्ता कयौ देशमा आक्रमण गरेर दोश्रो विश्वयुद्धको थालनी भएको थियो । यो महायुद्धमा लगभग सात करोड मानिसहरू खरानी भए , कुइए , सडे , गले , र गिद्ध र स्यालहरूको आहारा बने । १ ९ १४ देखि १ ९ १८ सम्म पहिलो विश्वयुद्ध भएको थियो । आफ्नो सत्ता जोगाउन नेपाली प्रधानमन्त्री चन्द्रशमशेर आफैले भारतीय ब्रिटिस गभर्नरलाई सैनिक सहयोग गर्ने पहल गरेर १६ हजार ५ सय ४४ सैनिक जवानहरू सहित १० लाख पौण्ड आर्थिक सहयोग पनि प्राप्त गरेका थिए भने विस . १ ९ ७५ मा अङ्ग्रेजहरूकै सहायतार्थ अफगानिस्तानमा २००० फौज पठाएका थिए । वि.सं. १ ९९ ६ को दोस्रो विश्वयुद्धमा प्रधानमन्त्री जुद्ध शमशेरले ८ हजार नेपाली फौज पठाएर पहिलो र दोस्रो विश्वयुद्धमा जहानिया राणा शासकहरूले नेपाली जवानहरूलाई युगको भुमरीमा जाकिदिए । चन्द्र शमशेर र जुद्र शमशेरले ब्रिटिस फौजको जनरल पद लगायत अनेकौ पदक

मात्र होइन नेपाललाई प्रतिवर्ष १० लाख रूपैया पनि प्राप्त हुने भयो । तर त्यो १० लाख रूपैया देशले कहिल्यै प्रयोग गर्न पाएन । त्यो दशलाख रूपैया तिनै राणा प्रधानमन्त्रीहरूको व्यक्तिगत प्रयोगमा आउने गर्यो । नेपालको कुना काप्चामा तन्नेरी युवाहरूको बीऊ पनि भेटिन छाड्यो । त्यसै कारण नेपालमा पुरूष भन्दा महिलाको संख्या धेरै छ । घरको छानालाई ढुङ्गे छाना , एकतले घरलाई तिनतले घर , बैनीलाई गरगहनाले झकमक्कपारी विहादान , भाइगोरेलाई सफा सुग्घर लुगा दिई गाउँभरि नचाउन चाहन्छ , कोदोको रोटी र ढेडोको सट्टा अरूपनि परिकार पेटमा हुल्न चाहन्छ , भने फुलमायाको लोग्नेले जस्तै ठाँटिएर अरू कुनै फुलमायालाई घर भित्र्याउन चाहन्छ । तर कसरी ? लाहुरे भएर ? मरियो भने ? बाँचे त ठीकै छ । उसले लामो सास फेयो । छट्पटियो । थोत्रो फाटेको गन्हाउने ओढाउ मिल्कायो र फेरी ओढ्यो । अभावै - अभावमा बाँच्नु भन्दा लडेर मर्नु निको । मर्दाको दुःख एकछिनको हुन्छ तर समाजमा अपहेलित भएर बाँच्नु भनेको त पल - पलमा मर्नु हो । मरे मरिएला बाँचे फूलमाया र उसको लोग्ने र गाउँलेलाई कर्णेले कर्णे के हो देखाई दिनेछ ” भन्ने सोचेर उसले लाहुरे हुने पक्का निश्चय गयो । उसको अनेकौं तर्कनाको एउटा अठोटले उसलाई सन्तोष लाग्यो र निदायो